आलोचना नरोकिए पछि फेरि बोले बिष्णु पौडेल

नेकपा महासचिव विष्णु पौडेलले आफू र छोरा नवीन पौडेलको नाममा रहेको बालुवाटारको जग्गाबारे भ्रम सिर्जना गर्न खोजिएको दाबी गरेका छन् ।कित्ता नं। ३०९ को क्षेत्रफल ०–०–१–१ र कित्ता नं। ३१५ को क्षेत्रफल ०–७–२–३ ९कूल...

पुरा पढ्नुहोस
यस कारण भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन

किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ । जानी राखौ स् १. राति सुत्नु अघि जहिले पनि घरको भान्सा...

पुरा पढ्नुहोस
पानी पुरी बनाउने तरीका

नेपाली सडकमा खुब बेचिने खाद्य पदार्थ हो – पानीपुरी । धेरैलाई स्वादीलो पनि लाग्छ । तर सडकमा बनेको पानीपुरी साह्रै फोहोर हुन्छ । बेच्नेहरूले हात समेत राम्ररी धोएका हुँदैनन् । धुलो धुवाँ खानेकुरामा परिरहेको...

पुरा पढ्नुहोस
बोर्डअफ डाईरेक्टर पदका युवा उम्मेदवार अनुप खनालद्वारा मनोनयन दर्ता

काठमाडौँ । एनआरएन अमेरिका को २०१९/२०२१ निवार्चन कार्यतालिका सार्वजनिक भय संगै उमेदवारहरु को मनोनयन प्रक्रिया सुरु भएको छ । लामो समय देखि अमेरिकाको मेरिल्याड बाल्टिमोरमा बसोबास गर्दै आएका युवा व्यवसायी अनुप खनाल...

पुरा पढ्नुहोस
बिप्लवका ठूलै नेता समातिए, हेर्नुस् को हुन् ?

बेझाड । बिप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि...

पुरा पढ्नुहोस
अब नेपालमा टिकटक पनि प्रतिबन्ध ? नायिकाले नै गरिन यस्तो जोडदार माग !

काठमाडौँ । नाई नभन्नु ल २ बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका बर्षा सिवाकोटीले चर्चित एप टिकटक बन्द गर्न माग गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस मार्फत उक्त एपले कलाकारहरुको महत्वलाई अवमूल्यन...

पुरा पढ्नुहोस
यी आठ बानीले हुनसक्छ वैवाहिक जीवन बर्बाद

जसरी एक बिरुवालाई बलियो रुख बन्न समय लाग्छ । त्यसलाई पानीको साथै हेरबिचार र प्रेमको आवश्यकता पर्छ, त्यसरी नै विवाह पनि एउटा यस्तो सम्बन्ध हो जसलाई बलियो बनाउनका लागि श्रीमान श्रीमती दुबैको योगदान आवश्यक...

पुरा पढ्नुहोस
आफ्नै युनिक अंग्रेजीका कारण लगानी सम्मेलनमा सुपरहिट बनेका मन्त्री यादवले विदेशी मन्त्रीसँग भनेः नेपालमा लगानी गरौँ

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विभिन्न देशका मन्त्रीहरुसँग नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मन्त्री यादवले बहराइनका उद्योग तथा पर्यटनमन्त्री जायद आर अलजायनी, मौरिटसका व्यापार, उद्यम तथा सहयोगमन्त्री सोमिलदूथ भोलाह र...

पुरा पढ्नुहोस
जन्मको आधारमा नागरिकता बाड्न सुरु भएपछि प्रशासन परिसर भारतीय मोटरसाइकलले भरियो

विराटनगर । जन्मको आधारमा नागरिकता लिएका आमाबुवाका सन्तानले वंशजको नागरिकता प्राप्त गर्ने क्रम शुरु भएसँगै जिल्ला प्रशासन कार्यालय भारतीय नम्बरको मोटरसाईकलले भरिएको छ । सर्वोच्च अदालतलको पछिल्लो आदेशसँगै खासगरी मोरङ जिल्ला प्रशासन कार्यालय र...

पुरा पढ्नुहोस
काठमाडौमा देखियो अनौठो बिवाह

बिवाह भन्ने बित्तिकै तपाईको दिमागमा कस्तो चित्र आउँछ ? चलन चल्तीको बिवाह भन्दा अलिक फरक बिवाहको दृश्य देखियो बिहीबार राष्ट्रिय नाचघरको प्रेक्षालयमा । स्टेजमा अतिथी, हलभरी दर्शक कुनै अरुनै कार्यक्रम जस्तो छनक तर थियो...

पुरा पढ्नुहोस