मनै लोभ्याउने गोदावरी फूल मेला (फोटो फिचर)

काठमाडौँ – ललितपुरको जावलाखेलमा जारी १२ औँ गोदावरी पुष्प मेलामा आजबाट सकिएको छ ।  शुक्रबारदेखि आजसम्म चलेको मेलामा करिव  ७० लाख बराबरको कारोवार भएको छ ।
नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भीड लागेको आयोजकले जनाएको छ ।

मेलाको अन्तिम दिन आइतबार पनि आगन्तुक ठूलो मात्रामा  उपस्थित थिए  । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भीड लागेको आयोजकले जनाएको छ ।  मेलाको आज तेस्रो दिनसम्ममा ३९ हजारभन्दा बढीले अवलोकन गरेका छन् । प्रदर्शनीमा ४५० भन्दाबढी जातका फूलका ४८ वटा कक्ष राखिएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार