प्याब्सनलाई अन्तराष्ट्रिय रुपमा चिनाउँन मेरो उमेदवारी :अधिकारी

प्याब्सनको १४औ महाधिवशन संघारमा रहिरहँदा नेतृत्वका आकांक्षीहरुले विभिन्न पदमा आफ्नो दावी प्रस्तुत गरिरहेका छन् ।यसविच प्याब्सनका बर्तमान उपाध्यक्ष कृष्णप्रदास अधिकारीले यो महाधिवेशन बाट उपाध्यक्ष पदमा उमेदवारी दिने बुझिएको छ । सकेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा देखिएका अधिकारीले प्याब्सनलाई अन्तराष्ट्रिय जगत सम्म चिनाउन आफु उमेदवार भनेको बताएका छन् ।

उपाध्यक्ष अधिकारी सँग प्याब्सनको आगामी निती र नेतृत्वका विषयमा ओटीभी नेपालका लागी शिवशक्ति आचार्यले कुराकानी गरेका छन् ।

प्रस्तुत छ उपाध्यक्ष अधिकारी सँग गरिएको भिडियो कुराकानी

प्रतिक्रिया

सम्बन्धित समाचार