प्याब्सनमा टिकाराम पुरीको नेतृत्वमा सर्वसम्मत कार्यसमति, कुन पदमा को? सुचिसहित

निजी तथा आवासीय विधालय अर्गनाइजेशन नेपाल प्याब्सनको १४ औ राष्टिय महाधिशन सम्पन्न भएको छ । काठमाडौ स्थित प्रज्ञाप्रतिष्ठान कमलादीमा आज सम्पन्न महाधिवेशनले टिकाराम पुरीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिती निर्माण गरको छ । आगामी २ बर्षका लागी निर्वाचित नयाँ कार्यसमितीमा प्याब्सनको विधाननै परिमार्जन गरेर निवर्तमान बरिष्ठ उपाध्यक्ष डिके ढुगांनालाई सह अध्यक्ष बनाइएको छ भने निवर्तमान महासचिव राजेन्द्र बानिँया बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । खुल्ला उपाध्यक्षमा कृष्ण प्रसाद अधिकारी ,इश्वर गरुङ गोपाल आचार्य टंक भट्राई ,दीपीका थापा र टी आर ढकाल निर्वाचिभएका छन् भने महासचिवमा कुमार घिमिरे ,कोषाध्यक्षमा सन्तोष न्यौपाने ,उपमहासचिवमा आर वी कटुवाल र किशोर गौतम निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार