गर्न नसक्ने काम भन्दिन गर्न सक्ने काम छोड्दिन :नवनिर्वाचित महासचिव घिमिरे (भिडियो )

निजी तथा आवासीय विधालय अर्जनाइजेशन नेपाल प्याब्सनका नवनिर्वाचित महासचिव कुुमार घिमिरले आफ्नो कार्यकालमा सबैले सम्झने गरी कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । महासचिवमा निर्वाचित भएलगत्तै ओटीभी नेपाल सँग पहिलो अन्तरवार्ता दिँदै नवनिर्वाचित महासचिव घिमिरले आफुले गर्न नसक्ने काम गर्छु भनेर नभन्ने र गर्न सक्ने काम गर्न नछोड्ने बताए । प्याब्सनको १४औं महाधिवेशनमा उपमहासचिवमा उमेदवारी दर्ता गराएका घिमिरे सर्वसम्मत नेतृत्व चयन गर्दा महासचिव बन्न सफल भएका हुन् । अन्तवार्ताका क्रममा निकै उत्साहित देखिएका घिमिरेले पहिला पनि आफ्नो स्वभाविक दावी महासचिवमै रहेको तर आफु भन्दा सिनीयर व्यक्ति महासचिव बन्छु भनेपछि आफु पछि हटेको भन्दै निजी विधालयको हित हुन्छ भने आफुलाई कुनै पनि पद स्विकार्य भएको बताए ।
प्रस्तुत छ नवनिर्वाचित महासचिव कुमार घिमिरे सँग ओटीभी नेपालका लागी शिवशक्ति आचार्यले गरेको भिडियो कुराकानी

प्रतिक्रिया

सम्बन्धित समाचार