शान्ती, शुसासन र न्यायको स्वास फेर्न नेपाली जनताले कहिले र कहाँ गएर पाउलान?

लेखक : रणबहादुर ऐरी
कार्यालय प्रमूख
नेपाल खाद्य सस्थान
शाखा, दैलेख

आकाशे खेति नेपालका किसान l
अनिकाल परे न्याएको जन्तै भएनिशान ll

शुसासन को प्रत्याभूति भाषण आलिशान सिङ्गो राष्ट्र र एनजियो आइएन्जियो ले थाले अभियान मेरो हजुर गर्मी र वर्षा आयो ओत छैन् हिउदको जाडो लुगा छैन् । खानपान र गास छैन वातावरण प्रार्यावरणले होला स्वास फेर्न अक्सिजन छैन अस्पताल धायो औषधी छैन् । पढ्यो लेख्यो रोजगार छैन् । यो पिडै पिडाले भरिएको देशमा शान्तीको आभाषै छैन् । शुसासन र न्याय भन्ने कुरा त जन्ता भन्दा संखौ कोष दुर कि बाद है नोकरी करीतो क्याकरी नोकरी नाकैतो क्याकरी निशासियाको आत्मा ओत नपाएको जिवन ज्ञान नपाएको शिक्षा भाषणै भाषण बोकेको देशको अमृत वातावरण प्रदुषण भएको छायाँ भुकम्पले तहस नहस गरेको ब्याप्त जनजिवनमा परेको मायाँ उसर बालुवामा पानी हाल्दा हारभारा जिवन बुटि पलाउने दायाँ विधिको विधानको पूर्ण छायाँ कायाँ पलट राष्ट्रको उदारै उदार समाजको यसै उदार बाद बाट राष्ट्र उभो लाग्ने भया हामी नेपाली जनसमुदायले कति बाचा बन्दन गरियौँ भाषण भ्षणले हामीले नेपाललाई विश्वमै चिनायाँै चिनाउन पनि चायौँ तर विश्वले रदि टोकरीको कागज र फोहर फाल्ने डसविनको रुपमा पनि पहिचान गर्न चाहेन हामी व्यक्तिगत निहित स्वार्थ को लागि आमा त्याग्न तयार छौँ बावाको छातीमा गोली बर्षाउन तायार छौँ । छोरा छारी बालवालिका मानव तस्करी गरी विदेशमा पु¥याउन तायर छौँ सुनै नउब्जने ठाउँमा क्वीन्टलको हिसावले सुन कारोबार गर्न तयार छौँ । माछै नफल्ने देशमा समृद्धि माछा पाइराखेका छौँ । आलासान बंङ्गाला सजायर स्कच जस्ता जिवन जल पाइराखेका छौँ । बुलेट पुरुफ गाडी पाईरहेका छौँ । तेस्रो मुलुकको तेलमा गाडी चलाई जन्ताको सेवा गर्न पाईराखेका छौँ । औषधी मुलो जन्ता ओछ्यानमा छटपटिइ मरिराखेका छन् । हामी ब्रिटेन,अस्टेलिया,अमेरिका, फिलिपिन्स,जापान,कोरिया सबै राष्ट्रमा जन्ताको करको रकम बाट औषधी गर्ने न्यानो मायाँ पाईनै राखेका छौँ एन्जियो आइएन्जियो र गरिब जनताका छोरा छोरीले विदेशमा चुहाएको खुन पसिनाको रिमिटान्सको रकम ले जसो तसो राष्ट्र उभो लगाई राखेका छौँ । काल पानी लडाई गरेर होस अथवा अंग्रेज परास्त भारतको लडाईमा भारतलाई सेना दिएर पृथ्वी नारायण शाहाले बाहिसे चौबिसे राज्य एकिकरण गरेर होस अथवा भिमसेन थापाले न्यायको नेपाल बनाएर होस् । विर गोर्खालीको नाम आर्जेको सोतन्त्र नेपालमा आजको नेपालले सुन चोरेर होस अथवा रक्त चन्दन चोरेर होस अथवा शिक्षा चोरेर होस एवं प्रेम चोरेर होस चोर गोर्खालीको नाम त कमाएकै छौँ हैन र महिला बालवालिकाको सुरक्षा छैन् बृद्धावृद्धको सम्मान छैन । वेदविचार खानपान रहन सहन भेषभुषाले अन्र्तराष्ट्रको ठुलो बजार पाइसक्यो । असल शिक्षा रोजगारले विदेशमा ठुलो फट्को मारिसक्यो निति न्याय र शुसासन भनेको राँणा शासन काल देखि अहिलेको काल सम्म भौतारियको चक्र प्रणालीको आवस पाहि हाल्यौँ मेरो विचारमा जुन राज्यका जनता हासी खुशी छन् । तिनै राष्ट्रले राष्ट्रियता कमाएका छन । राष्ट्रलाई एकताको शुत्रमा बाँधन सकेका छौँ । न्याय शान्ती र शुसासनको प्रत्याभुति दिन सकेका छन्न । देश समृद्धी र समन्वत दिशा तर्फ डो¥याका छन धर्म संस्कार आचार विचार र नैतिकता कायम गराएका छन र शान्ती समवन्ती समृद्धिको दिशा तर्फ लम्काएका छन । र हाम्रो छिमेकि मुलुक भारतकै उदाहरण दिऊ टाडा नजाऊ नजिकै हेरऊ अन्तरिक्ष खोज खबर गरि विश्व सुचिमा नाम लेख्न सफल भई सकेको अवश्था छ । र भैसक्यो । पर निर्भरको सुचिमा परेको हाम्रो राष्ट्र नेपालले शान्ती शुसासन र न्यायको सास फेर्न कहिले पाउला र शान्तीको स्वास तब फेर्न सक्छन् । जब गरिबको घर घरमा धुधले धोएको न्याय प्रवेश गर्दछ । विभेदकारी शिक्षा बाट समाजले उनमुक्ति पाउदछ । जनताको पक्षमा विकासका निस्पक्ष योजनाहरु लागु हुन्छन गास,बाँस,शिक्षा र रोजगारीको ग्यारेन्टी गरिन्छ । सिप मुलक शिक्षा पाक शिक्षा र आत्मनिर्भताको बाटो अवल्मवन गर्दछ । शान्ती शुसासनको भाषण क्रन्तिको योजना बाट उन्मुक्ति पाउँदछ । जन,धनको सुरक्षाको पूर्ण प्रत्याभुति पाउदछ । र कृषि शिक्षा उर्जा र समानुपातिक शिक्षाको उपभोग गर्न पाउँदछ । तबन नेपाली निति संगलो पानी जस्तो गरिबको जनधनको र खाना बाँच्न सक्ने विशुद्ध न्याय प्रणालि पारर्दशी ,ठगी गुण्डा दलाल चोर छिनारको अन्त्य, माटो सुहाउदो,देश सुहाउँदो भुषभेषा सस्कार नैतिकता विचार, आचार र सस्कार नेपालका मनुवा जातिले पाउदैनन् । तब सम्म देशमा जन्मेका सोजा साजा निमुखा दलित, आदिबासी,महिला बालवालिका,बृद्ध बृद्धा, अपांङ्ग निसहाय श्रमिक, कसैले पनि शान्ती शुसासन र पव्रित्र न्यायको परिकल्पना सम्मन गर्न पाउदैनन् । शान्तीको नाउमा चोरी लुटपाट ठगी कृते जालिका घटनाले दिन दिन ठुलो बजार पाएको समजार प्रकाशनमा आउनु दलित,जनजाति,श्रमिकको उचित गासबास कपासको व्यवस्थापन हुन नसक्नु महिला बालवालिका बृद्ध बृद्धा बल्तकृतका घटनामा आउनु न्यायको महङगो प्रणाली सम्म गरिब जनताको पहुचै नहुनु असल शिक्षा र रोजगार दिलाउने बाहनामा महिला बालवालिका विपन्न दलित ,आदिबासी पिछडा बर्ग विदेशमा बेच विखन हुनु विकासको नाउमा डोजर प्रयोग गरि गरिबको उठीबाँस हुनु स्वदेशबाट ओखो शिक्षा प्रर्णालीका कारण युवा युवती विदेश प्लायन हुनु र बिदेशमा पनि सरकाले पूर्ण ग्यारेन्टी गराउन नसक्दा वर्षमा लाखौन लाख युवा युवतीका लास स्वदेश भित्रिनु कुन शान्ती सुशासन विकास र समृद्धी भित्र पर्दछन । त नेपाली गरिब निमुखा विपन्न वर्गका जनता यसैले नेपाली जनताले शान्ती सुशासन उचित न्याय प्रणाली शान्तीको श्वास फेर्ने ठाउँ काहाँ र कता छ भनि तिनै तहका सरकार सँग माग गर्ने बेला आइसकेको छ र जनताको कर बाट उठेको रकमले विधिको विधानको धज्जि उडाएर निर्णय गरि राजनिति पार्टीका संविधान माथि रहने नेताको स्वास्थ्य उपचारको लागि रकम उठेको हैन । जनताका छोरा छोरी गरिब निमुखा बर्गका जनताको शिक्षा स्वास्थ्य मुलो रोजगार कल कारखाना र देशमा शान्ती सुशासन अमन चयन न्याय र राष्ट्र र राष्ट्रको अखण्डता र राष्ट्र राष्ट्रियता कायम होस भनेर जनताले आफ्नो ढाड भाचेर राष्ट्रको ढाड नभाचियोस् भनेर कर तिरेका हुन । जनताले राष्ट्रमा शान्ती सुशासन अमन चयन कायम गर्न राँणा फाल्ये, पञ्चायत ढाल्ये बाह्र वर्षे प्रजातन्त्र पनि हटाए जिवनको आहुती दिए महंगो निरन्कुष व्यवस्थाको अन्त गरे एक जना राजा निरनकुश भयो देश उभो लागेन देशले शिक्षामा फड्को मार्न सकेन । कृषिमा अत्मनिर्भर गर्न सकेन जलस्रोतको धनि राष्ट्र नेपालमा उर्जा शक्तिको विकास गर्न सकेन । भनेर गणतन्त्रको लागि जिवनको आभुति दिइ गणतन्त्र ल्याए र तिन तहको सरकारका पदाधिकारी हरु निर्माण गरेर शान्ती सुशासन र असल न्यायको इच्छा आकांक्षा समुन्द्र भन्दा गहिरो हिमाल भन्र्दा अग्लो सूर्य भन्दा तेजिलो जुन जस्तो उज्योले को परिकल्पना गरे आहिले आएर निमुखा विपन्न वर्गका जनतामा के आभाष हुन थालेको छ । भने हामीले महंगा डेड करोड राजा चुनेयौँ महंगो कर तिरेउ महंगो शिक्षा गास,बास रहन सहन खान पान रोजगार भुषभेषा महंगो सुशासन महंगो न्याय प्रर्णाली महंग खान पान, लाउन पायौँ र अब हामी निमुखा विपन्न वर्गका जनताले कहाँ गएर शान्ती सुशासन र न्याय पाउने , शान्ती सुशासन र न्यायको श्वास फेर्न पाउने आभाष गरेयौँ हरे दैव बेस्याका सात पोई भन्ने महसुश भयो । भने हामी जनताले अनुभुति गयौँ शिव–सत्यम शिवंम्ःसुन्दरम् शिव, ओम नमा्े भगवते बाशुदेवाय राम भरोषा

लेखक : रणबहादुर ऐरी
कार्यालय प्रमूख
नेपाल खाद्य सस्थान
शाखा, दैलेख

प्रतिक्रिया

सम्बन्धित समाचार