कर्पोरेट

राजपाका किर्तेधारी दुईजना केन्द्रीय सदस्य गिरफ्तार !

राजविराज । सरकारी छाप कीर्ते गरेको आरोपमा राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य समातिएका छन् । पूर्व सांसद समेत रहेका बिपी यादव र केन्द्रीय सदस्य हरिनारायण मण्डललाई प्रहरीले बिहिबार नियन्त्रणमा लिएको हो । यादव पहिलो...

पुरा पढ्नुहोस
मुक्तिनाथ बैंकले ल्यायो “मेरो पहिलो बचत खाता” सञ्चालनमा

काठमाडौँ । आफ्नो स्थापना कालदेखि नै “१ व्यक्ति – १ खाता, १ परिवार – १ उद्यमी” नारा आत्मसाथ गर्दै ग्राहकहरुलाई सेवा सुविधा प्रदान गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकले बर्षको सुरुवात मै नयाँ खाता योजना...

पुरा पढ्नुहोस
७२ करोड राजश्व चुहावटको आरोेप सहित एनआइसी एसिया बैंक विरुद्ध उजुरी

काठमाडौँ निजी क्षेत्रको सबैभन्दा ठुलो बैंक भनेर आफूलाई प्रमोट गरिरहेको एनआइसी एसिया बैंकले ठुलै रकम कागजी मिलेमत्तोमा राज्य कोषमा जान नदिएर राजश्व चुहावट गरेको आरोप लागेको छ । आर्थिक बर्ष ०७३÷७४ मा सो बैंकले कुल...

पुरा पढ्नुहोस
मुक्तिनाथ विकास बैंकद्धारा महानगरीय प्रहरी वृत्त कमलपोखरीलाई सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीलाई सहयोग प्रदान गरेको छ । काठमाडौं महानगरपालिका वडा नं १ मा रहेको बृतलाई बैंकले सामाजिक जनचेतना मुलक तथा...

पुरा पढ्नुहोस
शेयर किन्दै हुनुहुन्छ ? धितोपत्र बोर्डबाट आयो यस्तो खबर

काठमाण्डौ । सेकेण्डरी मार्केटमा शेयर किन्नेलाई सोमबारदेखि स्थायी लेखा नम्बर अर्थात प्यान अनिवार्य भएको छ । ५ लाख रुपैयाभन्दा धेरैको सेयर किन्नेलाई उक्त नियम लागू गरिएको हो । एक पटकमा ५ लाख वा त्योभन्दा...

पुरा पढ्नुहोस
आज सुनचाँदी किन्दैँ हुनुहुन्छ ? यस्तो छ भाउ !

काठमाडौं – बुधबार सुनको भाउ घटेर ६० हजार १०० मा कारोबार भइरहेको छ । बुधबार सुनको भाउ तोलमा ६० हजार ३०० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलमा ५९...

पुरा पढ्नुहोस
एडीबी भन्छः व्यापार युद्ध, ब्रेक्जीटका कारण आर्थिक वृद्धि सुस्त

मनिला । एसियाली विकास बैंक ‘एडीबी’ले विकासशील एसियाली मुलुकहरुको गत वर्ष सन् २०१९ मा सुस्त रहेको आर्थिक वृद्धि सन् २०२० मा पनि थप सुस्त हुने बुधबार प्रक्षेपण गरेको छ । चीन–अमेरिकाबीचको तिक्त व्यापार युद्ध...

पुरा पढ्नुहोस
थामियो शेयर बजार

काठमाडौँ । शेयर बजार बढ्ने क्रम आज थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९१ विन्दुले घटेर एक हजार १४३.५९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक...

पुरा पढ्नुहोस
सकियो लगानी सम्मेलन, कति भयो लगानी सम्झौता ?

काठमाडौमा २ दिन सम्म चलेको लगानी सम्मेलन समापन भएको छ । आज सम्पन्न सम्मेलनमा लगानीका लागी सरकारले प्रस्ताव गरेको ७७ मध्ये १६ परियोजनाका लागि आवेदन परेको छ । दुई दिनसम्म चलेको सम्मेलनका क्रममा १६ परियोजनाका...

पुरा पढ्नुहोस
माछापुच्छ्रे बैंकको ऋणपत्रको जिम्मा एनएमबि क्यापिटलले पायो

माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले बिहीबार एक कार्यक्रमबीच “१०.२५% माछापुच्छ्रे डिवेञ्चर-२०८५”नामक ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न उक्त क्यापिटललाई नियुक्त गरेको हो...

पुरा पढ्नुहोस