अन्तराष्ट्रिय

उत्तर कोरियाले अमेरिकालाई टेरेन, फेरि अर्को शक्तिशाली बम परीक्षण !

उत्तर कोरियाले बुधबार नयाँ सामरिक महत्वको हतियार परीक्षण गरेको छ । उत्तर कोरियाली सन्चारमाध्यम ‘केसीएनए’काअनुसार सैनिकको क्षमता बढाउन टाढैबाट नियन्त्रण गर्न सकिने नयाँ हतियारले निकै सहयोग पुग्नेछ । केसीएनएले उत्तर कोरियाली नेता किम जोङ–अनले बुधबार...

पुरा पढ्नुहोस
पूर्व मन्त्रीहरु गिरफ्तार ! यस्तो छ कारण

काठमाण्डौ । सुडानमा पूर्व मन्त्रीहरु पक्राउ पर्न थालेका छन् । राष्ट्रपति ओमार बशीरलाई पदच्युत गरेर सत्ता हातमा लिएको सेनाले बशीर नेतृत्वको सरकारका मन्त्रीहरुलाई पनि पक्राउ गरेको तर उनीहरुको नाम भने नखुलाइएको बीबीसीले जनाएको छ...

पुरा पढ्नुहोस
हजारगन्जमा भयानक विस्फोट, १६ जनाको ज्यान गयो

इस्लामावाद, चैत २९ । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटामा भएको बिस्फोटमा १६ जनाको मृत्यु भएको छ । हजारगन्ज इलाकास्थित व्यस्त तरकारी बजारमा स्थानीय समयानुसार शुक्रबार बिहान करिब ८ बजे भएको बिस्फोटमा उनीहरुको मृत्यु भएको हो...

पुरा पढ्नुहोस
पृथ्वीमुनि पत्ता लाग्यो १० हजार टन हिरा

पृथ्वीमा हामीले पहिले सोचेभन्दा निक्कै बढी हिरा रहेको पत्ता लागेको छ । विश्वको चर्चित विश्वविद्यालय एमआईटीका अनुसार यो पहिले सोचिएको भन्दा हजार गुणा बढी रहेको छ । अन्तरविषयक समूहको नयाँ अध्ययनमा अनुसन्धानदाताहरुले सिस्मिक प्रविधि( भूकम्प...

पुरा पढ्नुहोस
गृहमन्त्री निल्सनले किन गरिन एकाएक राजीनामा ?

वासिङ्टन । अमेरिकी गृहमन्त्री (होमल्यान्ड सेक्युरिटी) कस्र्टजेन निल्सनले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी छिन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रहरुबाट मेक्सिकोको सीमा हुँदै आप्रवासीको अमेरिका प्रवेशलाई रोक्न पर्याप्त कदम नचालेको भन्दै आलोचना गरेसँगै निल्सनले...

पुरा पढ्नुहोस
समलिंगीमाथि अपराध गरे ढुंगाले हिर्काएर मार्ने, गर्भपतन गरेमा कोर्रा हान्ने र चोरी गरे हातखुट्टा काट्ने नियम लागू

ब्रुनाई । ब्रुनाइमा कडा सजायका रुपमा कारबाही गर्ने नयाँ कानुन लागु गरीएको छ । नयाँ कानुनले समलिंगी समुदायमा रहेका मानिसलाई चार जना मानिसले अपराध गरेको देखे या अपराध गरेको सो व्यक्तिले स्वीकार गरे समलिंगीहरुलाई...

पुरा पढ्नुहोस
चिनियाँ राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पले राजा भनेपछि…

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा चीनको राजकीय भ्रमणका क्रममा बेइजिङमा चिनियाँ राष्ट्रपति सि जिनपीङलाई ‘राजा’ भनेर सम्बोधन गरेको खुलासा गरेका छन् । आफूले राजाभन्दा राष्ट्रपति सीले मनपराएको पनि ट्रम्पले दाबी...

पुरा पढ्नुहोस
प्रमुख प्रतिपक्षी काङ्ग्रेससम्वद्ध ६८७ फेसबुक पेज र एकाउन्ट डिलिट गरियो

काठमाडौँ – भारतमा निर्वाचनको सङ्घारमा प्रमुख प्रतिपक्षी भारतीय कङ्ग्रेस (कङ्ग्रेस–आई) ले सोमबार विभिन्न ६८७ फेसबुक पेज तथा एकाउन्टलाई हटाइएको फेसबुकले सोमबार जानकारी गराएको छ । विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले आफ्नो कानून उल्लङ्घन गरेको...

पुरा पढ्नुहोस
पूर्वी चीनमा इलेक्ट्रोनिक्स कारखानामा विस्फोट, सात जनाको मृत्यु

बेइजिङ । पूर्वी चीनको एक इलेक्ट्रोनिक्स कारखानामा आइतबार भएको विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । जियाङ्सु प्रान्तको कुनशानस्थित एक इलेक्ट्रोनिक्स कारखानाको परिसरमा थुपारिएको फोहोरमा विस्फोट...

पुरा पढ्नुहोस
अफगान युद्धः भिडन्तमा कम्तीमा २४ जना मारिए

काबुल । अफगानिस्तानका दुई वटा प्रान्तमा विद्रोही तालिबान समूहले गरेको पछिल्लो आक्रमणमा १४ जना प्रहरी अधिकृत सहित कम्तीमा २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । प्रहरी चेकपोस्टमा गरिएको उक्त आक्रमणबाट अरु धेरै...

पुरा पढ्नुहोस