जीवनशैली

यस कारण भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन

किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ । जानी राखौ स् १. राति सुत्नु अघि जहिले पनि घरको भान्सा...

पुरा पढ्नुहोस
पानी पुरी बनाउने तरीका

नेपाली सडकमा खुब बेचिने खाद्य पदार्थ हो – पानीपुरी । धेरैलाई स्वादीलो पनि लाग्छ । तर सडकमा बनेको पानीपुरी साह्रै फोहोर हुन्छ । बेच्नेहरूले हात समेत राम्ररी धोएका हुँदैनन् । धुलो धुवाँ खानेकुरामा परिरहेको...

पुरा पढ्नुहोस
यी आठ बानीले हुनसक्छ वैवाहिक जीवन बर्बाद

जसरी एक बिरुवालाई बलियो रुख बन्न समय लाग्छ । त्यसलाई पानीको साथै हेरबिचार र प्रेमको आवश्यकता पर्छ, त्यसरी नै विवाह पनि एउटा यस्तो सम्बन्ध हो जसलाई बलियो बनाउनका लागि श्रीमान श्रीमती दुबैको योगदान आवश्यक...

पुरा पढ्नुहोस
असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम

अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरुले जनाएका छन् । चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्दछ । स्याण्डविच कार्यक्रमअन्तर्गत श्रीलङ्का र स्विडेनबाट चट्याङमा विद्यावारिधि गरेका...

पुरा पढ्नुहोस
बिहानै पाथिभरा माताको दर्शन गरि हेर्नुहोस् आजको राशिफल

साल वैशाख ०५ गते बिहिबार, तदनुसार १८ अप्रिल् २०१९, नेपाल संवत ११३९, चैत्रमासकोशूक्ल पक्षको चर्तुदशी तिथी, सुर्योदय विहान ५ः३९ मा भयो भने सुर्यअस्त साँझ ६ः२९ मा हुनेछ । मेष राशी छैंटम भावको चन्द्रमाले ऋण र रोगको...

पुरा पढ्नुहोस
बिहानै पाथिभरा माताको दर्शन गरि हर्नुहोस्आजको राशिफल

२०७६ साल वैशाख०४ गते बुधबार, तदनुसार १७अप्रिल् २०१९, नेपाल संवत ११३९, चैत्रमासकोशूक्ल पक्षको त्रयोदशी तिथी, सुर्योदय विहान ५ः४० मा भयो भने सुर्यअस्त साँझ ६ः२९ मा हुनेछ । मेष राशी छैंटम भावको चन्द्रमाले ऋण र रोगको सामना...

पुरा पढ्नुहोस
एकैपटक ३ ठाँउमा नाम निकाल्न सफल व्यक्तिको लोकसेवा टिप्स

स्याङ्जास्थित भिरकोट न।पा। वडा नं ३ मा रहेको सहिद शुक्र माध्यामिक विद्यालयबाट विद्यालय स्तरको अध्ययन पूरा गरेँ । स्कुलमा औसत विद्यार्थी हुँ । अध्ययनकै सिलसिलामा म पत्रकारिता पेसामा पनि जोडिएको थिएँ । तर, लोकसेवाप्रति...

पुरा पढ्नुहोस
बिहानै पाथिभरा माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ बैशाख ३ गते मंगलबारको राशिफल मेषः– हतारमा निर्णय लिदा विग्रिन सक्छ । समस्या केहि कम हुनेछन् । लेनदेन कारोबारम सुधार आउनेछ । व्यापारबाट थोर आम्दानी हुनेछ । पठन पाठनमा ध्यान जानेछ ।...

पुरा पढ्नुहोस
बिहानै पाथिभरा माताको दर्शन गरि हेर्नुहोस् आजको राशिफल

आज मिति २०७६ बैशाख २ गते सोमबारको राशिफल मेष :-साना कुरालाई लिएर आफन्तमा विवाद उत्पन्न हुन सक्छ । अरुको काम गरेर जश मिल्ने छैन । मानसिक चिन्ता बढ्नेछ । व्यापार व्यवसायबाट उचित फल मिल्ने छैन...

पुरा पढ्नुहोस
सानै कुराले मानिसलाई बबार्द बनाउँछ, यति बानी सुधारौँ कहिल्यै पछुताउनु पर्दैन

नयाँ बर्षको सरुवात भएको छ । २०७५ साल अब हाम्रा लागी सम्झनामा मात्र सिमीत रहेको छ । नयाँ बर्षको आसपासमा मानिसहरु निकै ज्ञानी भइरहेका हुन्छन् । यसो गर्छु र उसो गर्छु भन्ने लिस्ट पनि...

पुरा पढ्नुहोस