साहित्य

अनुरागको गजलः कसरी पत्याउन त्यो पापि उसको आफ्नै बाबा हो !

*गजल उसले गल्ती गरिरहन्छ किनकि उ सानो बच्चा हो। जिन्दगीभर माफी दिने एउटा महिला छ आमा हो। *********************************** धेरैपछि फोन गरिन छोडेर गएकी मेरी प्रेमिकाले। र बोलिन भेट्नु पर्ने भयो अनुराग तिमी कहाँ हो। *********************************** शक्ति शाली छु खुब दौडिन्छु भनेर...

पुरा पढ्नुहोस
युवा कवि घिमिरेको कविता संङ्ग्रह ‘हिमाल मेरो देश’ विमोचित

युवा साहित्यकार दिनेश घिमिरेको तेस्रो कविता संङ्ग्रह ‘हिमाल मेरो देश’ को विमोचन गरिएको छ । दोस्रो क्रान्ति दिवस नेपाली साहित्यले आइतबार राजधानीमा गरेको क्रान्तिनक्षेत्र–२०७५ तथा बहुभाषिक कविगोष्ठी, रक्तदान कार्यक्रम, वातावरण तथा विज्ञान प्रदर्शनी एवम् साँस्कृतिक...

पुरा पढ्नुहोस
तेजस्वीको कविताः विश्वास !

*कविता सबैभन्दा ठूलो अभिशाप त विश्वास पो रै छ । त्यही विश्वासमा अल्झीएर मुटु छियाछिया हुदो रै छ । ************************************* उसका ती मिठा वचनले विश्वास गरुगरु लाग्नी रै छ । तर त्यही मिठा वचनले दिनबित्दै जादा धुरुधुरु रुवाउनी रै...

पुरा पढ्नुहोस
‘यात्रा’को दोश्रो गीत ‘चट्ट रूमाल क्या मालुम’ रिलिज

‘ए मेरो हजुर-२’ फेम सलिनमान बनियाँ अभिनित दोश्रो सिनेमा ‘यात्रा : अ म्युजिकल भ्गल’को दोस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच सिनेमाले ‘चट्ट रुमाल क्या मालुम’ सार्वजनिक गरेको हो । सार्वजनिक भएको...

पुरा पढ्नुहोस
रिलिज अगाडी टिकट बेच्दै हिँडेकी कृतिले ‘लुका छुप्पी’ हिट भएपछि बाँडिन् प्रसाद

शिवरात्रीको मौकामा रिलिज भएको आफू अभिनित ‘लुका छुप्पी’ हिट भएपछि अभिनेत्री कृति सेननले सफलताका लागि धन्यवाद दिन प्रसाद बाँडेकी छन्। मुम्बईस्थित एक शिव मन्दिर पुगेकी कृतिले मन्दिर दर्शनपछि मन्दिर परिसरमा रहेका मानिसहरूलाई प्रसाद बाँडेकी हुन्। कार्तिक...

पुरा पढ्नुहोस
द्वन्द्वकालको रिस बाँकी छ भने दण्डित गर्नुस्, म तयार छु : बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सशस्त्र द्वन्द्वकालीन घटनाहरु ‘क्षमा गर र भूल’ भन्ने नीति अपनाउनुपर्ने बताएका छन् । यदि कसैलाई दण्डित नगरी नहुने भए आफूलाई दण्डित गर्न चुनौती दिए । बुधबार संसदलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
नेपालले केन्यामा खेल्ने भनिएको टी–२० क्रिकेट सिरिज सर्‍यो

काठमाडौं । नेपाली क्रिकेट टिमले केन्यामा हुने भनिएको टी–२० क्रिकेट सिरिज सरेको छ । मार्च २२ देखि ३१ तारिखसम्म आयोजना गर्ने भनिएको टी–२० क्रिकेट सिरिज दुईदेखि तीन सातासम्म सार्न लागिएको क्रिकेट केन्याले जानकारी दिएको...

पुरा पढ्नुहोस
सर्वनाममा ‘पिँजडाको चरी’

काठमाडौंको सर्वनाम थिएटरमा नाटक ‘पिँजडाकी चरी’ मञ्चन भईरहेको छ । नेपालमा केहि समयअघिसम्म रहेको कमलहरी प्रथामा आधारित नाटक थिएटर डेला अर्डिनेर फ्रान्सका निर्देशक म्याक्सिम सिसडले करिब एक महिनाको कार्यशाला पश्चायत सर्वनामका कलाकारहरुसँग मिलेर तयार...

पुरा पढ्नुहोस
सुविनको प्रिय सुफी आजबाट

चर्चित युवा लेखक सुविन भट्टराईको चौथो कृति प्रिय सुफी आजबाट पाठक माझ आउने भएको छ । फाइन प्रिन्टबाट प्रकाशनमा आएको प्रिय सुफीको विमोचन आज दिउँसो २ बजे प्रज्ञाभवनमा हँुदै छ । विमोचन कार्यक्रममा लेखक...

पुरा पढ्नुहोस
गजल :के भनौं खै?

– रमेश लामिछाने चोखो माया झुठ को सामु हारेपछी के भनुँ खै? तिम्रो गोत्र अन्तै लगि सारेपछि के भनुँ खै   भैसि पाली दूध जमाइ महि पार्ने काम गरेँ नौनी डल्लो अन्तै लगि खारेपछी के भनुँ खै   आफैं दुलाहा बनी...

पुरा पढ्नुहोस