लोकसेवाले प्रकाशन गर्यो बार्षिक तालिका, कुन पदका लागि कहिले हुनेछ परीक्षा ?

काठमाडौँ – के तपाई लोकसेवा आयोगको तयारी गर्दै हुनुहुन्छ ? लोकसेवा आयोगले एक बर्षभरीमा कुन परीक्षा कहिले लिने भन्ने सूचना प्रकाशन गरेको छ । लोक सेवा आयोगले विभिन्न पद पूर्ती सम्बन्धि वार्षिक क्यालेण्डर कार्यक्रम प्रकाशित गरेको छ । यस कार्यक्रममा लोक सेवा आयोग द्वारा आयोजित हुने सबै परीक्षाका बारेमा जानकारी दिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार