हामीलाई काम गर्न शैक्षिक सत्रनै छोटो भएको महसुश हुन्छ :लामा

सिनामंगल स्थित काठमाडौ विनायक शिक्षालय केभीएसका प्रिन्सिपल सम्झना लामाले आफ्नो विधालयलाई काम गर्न शैक्षिक सत्र नै छोटो भएको महसुश हुने गरेको बताउनु भएको छ । ओटीभी नेपालको शैक्षिक कार्यक्रम स्टडी कर्नरमा कुराकानी गर्दैै प्रिन्सिपल लामाले केभीएसलाई ज्ञान, सिप र संस्कारको संगम स्थलको रुपमा अगाडी बढाइएको बताउनु भयो ।

प्रस्तुत छ ओटीभी नेपालको स्टडी कर्नरका लागी केभीएसका प्रिन्सिपल सम्झना लामा सँग शिवशक्ति आचार्यले गरेको कुराकानी

प्रतिक्रिया

सम्बन्धित समाचार