मेगा पब्लिक स्कुललाई नेपालकै उत्कृष्ट स्कुल बनाएरै छोड्छौ: प्रिन्सिपल भण्डारी

तार्केश्वर ८ शान्तिटोलमा अवस्थित मेगा पब्लिक स्कुलका प्रिन्सिपल अमृत भण्डारीले मेगा पब्लिक स्कुललाई देशकै उत्कृष्ट स्कुल बनाएरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ओटीभी नेपाल डट कम को शैक्षिक कार्यक्रम स्टडी कर्नरमा कुराकानी गर्दै भण्डारीले एकाइसौँ शताब्दीको युग सुहाँउदो शिक्षाका लागी आफ्नो स्कुल लागीरहेको बताए ।

प्रस्तुत छ ओटीभी नेपालको स्टडी कर्नरमा मेगा पब्लिक स्कुलका प्रिन्सिपल अमृत भण्डारी सँग शिवशक्ति आचार्यले गरेको कुराकानी

प्रतिक्रिया

सम्बन्धित समाचार