‘रुमालै छ चिनो’को नयाँ गीत ‘आमा नबस्नु पर्खेर’

काठमाडौँ – चलचित्र ‘रुमालै छ चिनो’को नयाँ गीत ‘आमा नबस्नु पर्खेर’ सार्वजनिक भएको छ। बिरही कार्कीको स्वर रहेको गीतमा शुशान्त कार्की फ़िचर्डमा देखिएका छन् भने उनि संगै संचिता लुइटेल,किशोर खतिवडा पनि देखिएका छन् ।

चलचित्रमा नायक सुशान्त कार्की इण्डियन लाउरेको भूमिकामा देखिएका छन् भने उनको जोडीको रुपमा नबनायिका अप्सना थापा छिन । गायक रेशम थापाको लोक गीत ‘रुमालै छ चिनो’ बाट यस चलचित्रको नाम राखिएको हो। जुन गीतलाई लोक शैलीमा निर्माण गरिएको थियो।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचार