चार किलो सुनसहित चारजना पक्राउ

काठमाडौँ – प्रहरीले धादिङको गजुरीबाट चार किलो सुनसहित चारजनालाई पक्राउ गरेको छ ।

प्रदेश तीनको प्रहरीको विशेष टोलीले बिहिबार राति सवा १० बजेतिर चार किलो सुनसहित संजित वाइवा समेतका चारजनालाई पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार