विचार

शान्ती, शुसासन र न्यायको स्वास फेर्न नेपाली जनताले कहिले र कहाँ गएर पाउलान?

आकाशे खेति नेपालका किसान l अनिकाल परे न्याएको जन्तै भएनिशान ll शुसासन को प्रत्याभूति भाषण आलिशान सिङ्गो राष्ट्र र एनजियो आइएन्जियो ले थाले अभियान मेरो हजुर गर्मी र वर्षा आयो ओत छैन् हिउदको जाडो लुगा छैन्...

पुरा पढ्नुहोस
डर लाग्दो बाल विबाह, घिन लाग्दो छाउपडी पथा कुरीतिको सिकार महिला

  विभिन्न राज्य काल सामन्ति शासकहरुको शासीत जनताहरुमा शिक्षाको किरण फैलाउन नसक्दाको उपज अवश्यमेव हो कुरिति र कुप्रथाले जरो गाडेको अवस्थामा कुरिति र कुसंस्कारको सिकार हुन पुगेको नेपाली समाजमा डर लाग्दो बाल विबाह र समाजिक...

पुरा पढ्नुहोस
सपनाको सहर !

“उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक”– लक्ष्मिप्रसाद देवकोटा अंकित पोखरेल/काठमाडौँ । गोर्खाको सामान्य गाँउको सामान्य परिवारमा हुर्केर, बढेर अनि सामान्य गरिब जनताका छोराछोरी अटाउने सामुदायिक विधालयबाट एस एल सि उत्तिर्ण गरेर १७ वर्षको उमेरमा...

पुरा पढ्नुहोस
दैलेख महोत्सव २०७५उद्घाटन देखि समापन सम्मको रोमञ्चक पर्यटन तथा सँस्कृतिक मेलाका उपज र ज्ञान

हजुर अन्दकार नेपालमा उज्यालो बत्ती। प्रदर्शन गितमा युवा युवती जानै पर्ने शती ।। यो खोलीमा रस छ भने यो चोलीमा बैस छ । खोली भित्र पानी चोली भित्र  जवानी  ।। अवश्य मेव होइन युगले दिएको नेचर हो वा...

पुरा पढ्नुहोस
पत्रकारिता पेशा कुनै टालाटुली खेल हैन महाशय !

उत्सव बजगाई/काठमाडौँ । जे बुझ्नु भो पुरै गलत बुझ्नु भो, जे लेख्नु भो पूरै अर्थहिन लेख्नु भो महाशय ! पत्रकारिताको खोल ओढेर स्वार्थको त्रुटी, लज्जास्पद र अर्थदिन लेखका कारण दोधार चाँदनी पारीबाट पत्रकारिता पेशाले...

पुरा पढ्नुहोस
के हो राष्ट्रिय परिचयपत्र ? किन आवश्यक छ ? सबैले पढ्नै पर्ने लेख

  फिदिम – विश्वका तीन दर्जन भन्दा बढी मुलुकले प्रयोगमा ल्याएको नागरिकको आधुनिक तथ्याङ्क राख्ने प्रणालीको नेपालमा सोमबारदेखि शुरुआत गरिएको छ । सबै नागरिकका जैविक र वैयक्तिक विवरण समावेश भएको बहुउपयोगी ‘राष्ट्रिय परिचयपत्र’ को सोमबारदेखि...

पुरा पढ्नुहोस
नेपालको अर्थतन्त्रमा धानको महत्व

काठमाडौँ – नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व र हिस्सा छ । धानको उत्पादन घट्दा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ । धानको उत्पादन बढेकाले यस वर्ष किसान खुशी...

पुरा पढ्नुहोस
मुख्य विषय पढाउने शिक्षक पाउन छाडे

बेनी –  रघुगंगा गाउँपालिका–३ मौवाफाँटस्थित ज्ञानोदय माविका लागि गणित विषयको शिक्षक खोजी शुरु भएको दुई महिना बित्यो तर, अहिलेसम्म एकजना पनि सम्पर्कमा आएका छैनन् । मावि तहका लागि शिक्षक आवश्यकता परेको सूचना प्रकाशन÷प्रसारण गर्दा...

पुरा पढ्नुहोस
‘नैतिक शिक्षाको अभावमा मानवता हरायो’

चितवन -युवा पुस्तामा नैतिक शिक्षाको अभाव हुँदा मानवता हराउँदै गएको छ । मानवता हराउँदा ज्येष्ठ नागरिकले आफ्नै परिवारबाट अपहेलित भएको महसुस गर्दै आएका छन् । न्यूनवर्गीयदेखि सम्पन्न परिवारसम्मका ज्येष्ठ नागरिक अभिभावक विहीन बनेका छन् ।...

पुरा पढ्नुहोस
हावाबाट बिजुली : जिम्मेवारी कसको ?

बाँके- बाँकेको खजुरामा हावाबाट बिजुली निकाल्न शुरु भएको प्रक्रिया अध्ययनमै सीमित भएको छ । साविकको जिल्ला विकास समितिमा वैकिल्पक ऊर्जा प्रवद्र्धन शाखामार्फत् अध्ययन भइरहे पनि उक्त शाखा खारेजीसँगै अध्ययनको जिम्मेवारी कसको भन्ने अन्योल देखिएको...

पुरा पढ्नुहोस