कर्पोरेट

एनआइसी एसियाको बदमासी छताछुल्ल, ग्राहक भन्छन् ‘साथी भनेको दुस्मन परेछ’

बैक पनि साथि पनि ,हाम्रो पनि राम्रो पनि भन्दै आक्रामक विज्ञापन गरिरहेको एन आइसी एसिया बैकका बदमासीका पर्दाहरु विस्तारै खुल्दै गइरहेको छ । निजि क्षेत्रको सबै भन्दा ठुलो बैकको बदमासी पनि ठुलै रहेछ ।...

पुरा पढ्नुहोस
यस्तो रह्यो मेगा क्यापिटल मार्केट्सको औपचारिक उद्घाटन( फोटो फिचर)

मेगा बैक लिमिटेडको पुर्ण स्वामित्वमा रहेको मेगा क्यापिटल मार्केट्सको औपाचारिक शुभारम्भ भएको छ ।शुक्रबार साँझ होटल एलो प्यागोडामा भएको विशेष समारोश बिच नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र मेगा बैंक नेपाल लिमिटेडका...

पुरा पढ्नुहोस
नयाँ बर्षसँगै सेयर बजारबाट आयो खुसीको खबर !

काठमाडौँ – धितोपत्र बजारमा यस साता उत्साहको सञ्चार भयो । कारोवार मापक नेप्से परिसूचक ४३ दशमलव ५९ बिन्दुले वृद्धि भएको छ । वैशाख २ गतेदेखि बजार वृद्धि हुने क्रम शुरु भएको हो । सातामा...

पुरा पढ्नुहोस
राजपाका किर्तेधारी दुईजना केन्द्रीय सदस्य गिरफ्तार !

राजविराज । सरकारी छाप कीर्ते गरेको आरोपमा राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य समातिएका छन् । पूर्व सांसद समेत रहेका बिपी यादव र केन्द्रीय सदस्य हरिनारायण मण्डललाई प्रहरीले बिहिबार नियन्त्रणमा लिएको हो । यादव पहिलो...

पुरा पढ्नुहोस
मुक्तिनाथ बैंकले ल्यायो “मेरो पहिलो बचत खाता” सञ्चालनमा

काठमाडौँ । आफ्नो स्थापना कालदेखि नै “१ व्यक्ति – १ खाता, १ परिवार – १ उद्यमी” नारा आत्मसाथ गर्दै ग्राहकहरुलाई सेवा सुविधा प्रदान गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकले बर्षको सुरुवात मै नयाँ खाता योजना...

पुरा पढ्नुहोस
७२ करोड राजश्व चुहावटको आरोेप सहित एनआइसी एसिया बैंक विरुद्ध उजुरी

काठमाडौँ निजी क्षेत्रको सबैभन्दा ठुलो बैंक भनेर आफूलाई प्रमोट गरिरहेको एनआइसी एसिया बैंकले ठुलै रकम कागजी मिलेमत्तोमा राज्य कोषमा जान नदिएर राजश्व चुहावट गरेको आरोप लागेको छ । आर्थिक बर्ष ०७३÷७४ मा सो बैंकले कुल...

पुरा पढ्नुहोस
मुक्तिनाथ विकास बैंकद्धारा महानगरीय प्रहरी वृत्त कमलपोखरीलाई सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीलाई सहयोग प्रदान गरेको छ । काठमाडौं महानगरपालिका वडा नं १ मा रहेको बृतलाई बैंकले सामाजिक जनचेतना मुलक तथा...

पुरा पढ्नुहोस
शेयर किन्दै हुनुहुन्छ ? धितोपत्र बोर्डबाट आयो यस्तो खबर

काठमाण्डौ । सेकेण्डरी मार्केटमा शेयर किन्नेलाई सोमबारदेखि स्थायी लेखा नम्बर अर्थात प्यान अनिवार्य भएको छ । ५ लाख रुपैयाभन्दा धेरैको सेयर किन्नेलाई उक्त नियम लागू गरिएको हो । एक पटकमा ५ लाख वा त्योभन्दा...

पुरा पढ्नुहोस
आज सुनचाँदी किन्दैँ हुनुहुन्छ ? यस्तो छ भाउ !

काठमाडौं – बुधबार सुनको भाउ घटेर ६० हजार १०० मा कारोबार भइरहेको छ । बुधबार सुनको भाउ तोलमा ६० हजार ३०० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलमा ५९...

पुरा पढ्नुहोस
एडीबी भन्छः व्यापार युद्ध, ब्रेक्जीटका कारण आर्थिक वृद्धि सुस्त

मनिला । एसियाली विकास बैंक ‘एडीबी’ले विकासशील एसियाली मुलुकहरुको गत वर्ष सन् २०१९ मा सुस्त रहेको आर्थिक वृद्धि सन् २०२० मा पनि थप सुस्त हुने बुधबार प्रक्षेपण गरेको छ । चीन–अमेरिकाबीचको तिक्त व्यापार युद्ध...

पुरा पढ्नुहोस