कला

बिहानै श्रीमती सँगको सेल्फी फेसबुकमा किन राखे दिपकराज गिरीले?

चर्चित कलाकार दिपक राज गिरीकी श्रीममती मेनुका गिरीको आज जन्म दिन । हरेक कुरामा अलि फरक तरिकाले दर्शकको मन तान्न सफल दिपकले श्रीमतीको लागी जन्मदिनको शुभकामना पनि फरका तरिकालेनै दिएका छन् । श्रीमती सँगको...

पुरा पढ्नुहोस
हराएका राजु परियार नसोध मलाई भन्दै आए..

कुनै समय नेपाली लोकगीतको बजारमा एकछ्त्र स्वर भर्ने गायकको परिचय बनाएका राजु परियारको पुनरागमन भएको छ । उनी नेपाली साङ्गीतिक बजारमा नसोधन मलाई बोलको गीतको साथमा आएका हुन । रुपेश बाग्चनको मर्मस्पर्शी शब्द तथा लय...

पुरा पढ्नुहोस
छक्का पञ्जा २ लाई दर्शकको झापडः घुमाई घुमाई सिधासाधा दर्शक को पोईसो नलुट…

काठमाडौँ – ब्लकबस्टर अर्थात गतबर्ष सबैभन्दा बढी व्यापार गर्न सफल चलचित्र छक्का पञ्जा २ फेरि प्रदर्शनमा आउन लागेको छ । यहीँ बैशाख १३ गतेबाट चलचित्र प्रदर्शनमा आउने भएपछि निर्माण युनिट यसको प्रचारप्रसार जुटेका हुन्...

पुरा पढ्नुहोस
यसबर्षको वसुन्धराश्री र मानश्री पुरस्कार महजोडीलाई !

काठमाडौैँ । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको ‘वसुन्धराश्री पुरस्कार’ कलाकार एवं हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक,...

पुरा पढ्नुहोस
बिष्णु माझी र बद्रि पंगेनीको “मान्छे फकाएर आफनो हुदैँन ”

काठमाडौँ – नेपाली लोक तथा दोहोरी गायिका बिष्णु माझी र गायक बद्रि पंगेनीको आवाजमा “मान्छे फकाएर आफनो हुदैँन ” बोलको गीत सार्बजनिक भएको छ । गीतको लय तथा शब्द सिर्जना तथा एरेन्ज विनोद बाजुरालीको रहेको...

पुरा पढ्नुहोस
अब नेपालमा टिकटक पनि प्रतिबन्ध ? नायिकाले नै गरिन यस्तो जोडदार माग !

काठमाडौँ । नाई नभन्नु ल २ बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका बर्षा सिवाकोटीले चर्चित एप टिकटक बन्द गर्न माग गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस मार्फत उक्त एपले कलाकारहरुको महत्वलाई अवमूल्यन...

पुरा पढ्नुहोस
अनुरागको गजलः कसरी पत्याउन त्यो पापि उसको आफ्नै बाबा हो !

*गजल उसले गल्ती गरिरहन्छ किनकि उ सानो बच्चा हो। जिन्दगीभर माफी दिने एउटा महिला छ आमा हो। *********************************** धेरैपछि फोन गरिन छोडेर गएकी मेरी प्रेमिकाले। र बोलिन भेट्नु पर्ने भयो अनुराग तिमी कहाँ हो। *********************************** शक्ति शाली छु खुब दौडिन्छु भनेर...

पुरा पढ्नुहोस
पशुपति शर्माले लुट सके लुट गीत गाएकै कारण पदक नपाएका हुन् ?

काठमाडौं । गृह मन्त्रालयले २०७५ साल असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का दिन घोषित विभूषणहरुमध्ये मानपदवी प्राप्त गर्ने व्यक्तिहरुको नामावली सार्वजनिक गर्‍यो। विभिन्न क्षेत्रका व्यक्तिलाई प्रदान गरिएको नेपाल रत्न, महा उज्ज्वल राष्ट्रदीप,...

पुरा पढ्नुहोस
विश्वप्रसिद्ध डीजे निकी रोमेरो कन्सर्ट गर्न नेपालमा

काठमाडौं । विश्वप्रसिद्ध डीजे तथा संगीतकर्मी निकी रोमेरो कन्सर्टका लागि नेपाल आएका छन् । आउँदो बुधबार काठमाडौँमा हुने कन्सर्टकमा लागि विश्वका शीर्ष १०० डीजेको सूचिमा ४० औँ स्थानमा रहेका रोमेरो आफ्नो टिमसहित नेपाल आइपुगेका...

पुरा पढ्नुहोस
सलमान खानको हुँकारः मेरा फ्लप फिल्म नै मेरो सफलता हो

काठमाडौँ । भारतीय चलचचित्रका चर्चित अभिनेता सलमान खानले एक टेलिभिजन अन्तरवार्तामा कडा जवाफ दिएका छन् । अभिनेता खानले आफ्ना फ्लप चलचित्र नै सफलता भएको भनी प्रश्नकर्तालाई कडा जवाफ दिएका छन् । हालै एक मिडियामा...

पुरा पढ्नुहोस