अन्तराष्ट्रिय

समलिंगीमाथि अपराध गरे ढुंगाले हिर्काएर मार्ने, गर्भपतन गरेमा कोर्रा हान्ने र चोरी गरे हातखुट्टा काट्ने नियम लागू

ब्रुनाई । ब्रुनाइमा कडा सजायका रुपमा कारबाही गर्ने नयाँ कानुन लागु गरीएको छ । नयाँ कानुनले समलिंगी समुदायमा रहेका मानिसलाई चार जना मानिसले अपराध गरेको देखे या अपराध गरेको सो व्यक्तिले स्वीकार गरे समलिंगीहरुलाई...

पुरा पढ्नुहोस
चिनियाँ राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पले राजा भनेपछि…

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा चीनको राजकीय भ्रमणका क्रममा बेइजिङमा चिनियाँ राष्ट्रपति सि जिनपीङलाई ‘राजा’ भनेर सम्बोधन गरेको खुलासा गरेका छन् । आफूले राजाभन्दा राष्ट्रपति सीले मनपराएको पनि ट्रम्पले दाबी...

पुरा पढ्नुहोस
प्रमुख प्रतिपक्षी काङ्ग्रेससम्वद्ध ६८७ फेसबुक पेज र एकाउन्ट डिलिट गरियो

काठमाडौँ – भारतमा निर्वाचनको सङ्घारमा प्रमुख प्रतिपक्षी भारतीय कङ्ग्रेस (कङ्ग्रेस–आई) ले सोमबार विभिन्न ६८७ फेसबुक पेज तथा एकाउन्टलाई हटाइएको फेसबुकले सोमबार जानकारी गराएको छ । विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले आफ्नो कानून उल्लङ्घन गरेको...

पुरा पढ्नुहोस
पूर्वी चीनमा इलेक्ट्रोनिक्स कारखानामा विस्फोट, सात जनाको मृत्यु

बेइजिङ । पूर्वी चीनको एक इलेक्ट्रोनिक्स कारखानामा आइतबार भएको विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । जियाङ्सु प्रान्तको कुनशानस्थित एक इलेक्ट्रोनिक्स कारखानाको परिसरमा थुपारिएको फोहोरमा विस्फोट...

पुरा पढ्नुहोस
अफगान युद्धः भिडन्तमा कम्तीमा २४ जना मारिए

काबुल । अफगानिस्तानका दुई वटा प्रान्तमा विद्रोही तालिबान समूहले गरेको पछिल्लो आक्रमणमा १४ जना प्रहरी अधिकृत सहित कम्तीमा २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । प्रहरी चेकपोस्टमा गरिएको उक्त आक्रमणबाट अरु धेरै...

पुरा पढ्नुहोस
चौकीदार चोर हे भन्दैं मोदीविरुद्ध आईपिएलमा घन्कियो नारा

जयपुर, चैत १३ । भारतमा लोकसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका कार्यकर्ताहरु आफ्नो दलको प्रचारप्रसारमा जुट्न थालेका छन् । भारतमा जारी ‘इन्डियन प्रिमियर लिग’ ९आइपिएल० क्रिकेट प्रतियोगिता पनि चुनाव प्रचारको माध्यम बन्न थालेको छ...

पुरा पढ्नुहोस
दादुराबाट १४ को मृत्यु, ३२ हजार भन्दा बढी प्रभावित

किभ । युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । युक्रेनको स्वास्थ्य मन्त्रालयले सोमबार...

पुरा पढ्नुहोस
रासायनिक मल उद्योगमा विस्फोट, ४४ जनाको मृत्यु

नानजिङ् । पूर्वी चीनको जिआङसु प्रान्तको याङचेङ जिल्लामा रहेको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४४ जनाको मत्ृयु हुनको साथै अन्य ९० घाइते भएका छन् । उद्धारकार्यको प्रमुख कार्यालयले शुक्रबार सो जानकारी दिएको...

पुरा पढ्नुहोस
बम विस्फोटमा परी छ जनाकोे मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विस्फोटमा परी छ जनाकोे मृत्यु भएको छ । राजधानीमा रहेको सिया मुसलमान समुदायको बसोबास रहेका फारसी भाषीहरुले नयाँ वर्ष मनाइरहेका समयमा सो विस्फोट भएको थियो ।...

पुरा पढ्नुहोस
अपडेटः बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७७ पुग्यो

जाकार्ता । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ । यस घटनामा १ सय १६ जना घाइते भएका र...

पुरा पढ्नुहोस