अन्तराष्ट्रिय

अमेरिकी गुप्तचर निकायमा पहिलो महिला निर्देशक

शकमा पहिलो पटक महिला निर्देशक नियुक्ति हुनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहाँको गुप्तचर निकाय सीआइएको निर्देशकमा जिना ह्यास्पेललाई सिफारिश गर्नुभएको थियो । उक्त सिफारिसलाई अमेरिकी सिनेटले बिहीबार अनुमोदन गरेको छ । यस अनुमोदनसँगै अमेरिकी...

पुरा पढ्नुहोस
चीनमा सडक दुर्घटनामा सातको मृत्यु

चाङचुन, ३ जेठ – उत्तरपूर्वी चीनको जिलिन प्रान्तको देहुई सहरमा बिहीबार बिहान भएको सडक दुर्घटनामा सात व्यक्तिको मृत्यु भएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ५ बजे सो दुर्घटना भएको थियो । एक ट्रकले मिनिबसलाई...

पुरा पढ्नुहोस
अफगानिस्तानमा अपहरित छजना विदेशीको खोजी जारी

पुल–ए–खुमरी, अफगानिस्तान – अफगानिस्तानको उत्तरी बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा गएको आइतबार अपहरणमा परेका छ जना विदेशीलाई अझै मुक्त गरिएको छैन । शसस्त्र समूहका भनिएका केही अज्ञात व्यक्तिले उनीहरूका चालकलाईसमेतलाइण् अपहरण गरी लगेको स्थानीय अधिकारीले बताएका...

पुरा पढ्नुहोस
उत्तर कोरिया र दक्षिण कोरियाको दुरि बढ्यो फेरि रिसाए किम जोङ्ग

  उत्तर कोरियाले दक्षिण कोरियाको दुरि फरि बढेको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्टि जनाउँदै उत्तर कोरियालेदक्षिण कोरिया सँगको उच्चस्तरीय वार्ता रद्द गरेको छ । उत्तर र दक्षिण कोरियाबीच पनमुनजोनमा आज वार्ता...

पुरा पढ्नुहोस
छ जना अफगान सुरक्षाकर्मी र आठ आतंककारी मारिए

काबुल, १ जेठ – अफगानिस्तानको पश्चिमी प्रान्त फराहको एक सहरमा भएको झडपमा परी छ जना अफगान सुरक्षा अधिकारीको मृत्यु भएको छ । साथै यस झडपमा अन्य आठ आतंककारी पनि मारिएका छन् । सुरक्षा स्रोतले मङ्गलबार सो...

पुरा पढ्नुहोस
सिरियामा अवरोध छैन : रुस

मस्को – सिरियामा भएको भनिएको रासायनिक घातक हतियारको प्रयोगसम्बन्धी अनुसन्धानका लागि सिरिया पुगेका अन्तरराष्ट्रिय रासायनिक हतियार अनुगमन अधिकारीलाई त्यहाँ अवरोध नगरिएको रुसले जनाएको छ । सिरियामा केही महिना पहिले भएको भनिएको रासायनिक हतियार आक्रमणबारे छानविन...

पुरा पढ्नुहोस
यस कारण भईन् ऐश्वर्याभन्दा आराध्या हिट

ऐश्वर्या राय बच्चन अहिले कान्स फिल्म फेस्टिभलमा सौन्दर्य पस्किरहेकी छिन् । अन्य वर्षझैँ यस वर्ष पनि ऐश्वर्या उत्तिकै सुन्दर भएर रेड कार्पेटमा उभिइन् । अघिल्ला केही वर्षजस्तै यस वर्ष पनि उनको साथमा थिइन्, छोरी...

पुरा पढ्नुहोस
कठोर बन्दै ,ट्रम्प पढिसकेपछि त्यहीँ बस्न खोज्नेलाई नछोड्ने

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भिसाको म्याद सकिएपछि पनि अमेरिकामै बसिरहेका विद्यार्थीहरूका विरुद्ध कारवाही गर्नका लागि नीतिहरूमा परिवर्तन गर्ने भएका छन् । ट्रम्प प्रशासनले शुक्रवार राति एक नयाँ मस्यौदा नीति जारी ग–यो । यो नीति ९...

पुरा पढ्नुहोस
पाकिस्तानमा भीषण वर्षा ११ जनाको ज्यान गयो

पाकिस्तानको पञ्जाब र पख्तुनख्वा प्रान्तमा भएको भीषण वर्षाले ११ जनाको ज्यान लिएको छ । जियो न्युजको एक रिपोर्टअनुसार, बजौर एजेन्सी क्षेत्रमा एक घरको छत र पर्खाल लड्दा कम्तीमा आठजनाको मृत्यु भएको थियो भने १६ जना...

पुरा पढ्नुहोस
सामाजिक संजालमा व्यापक आलोचना पछि के भने मोदीले ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आउनुपूर्व एउटा ट्वीट गरेका छन् । नेपालको राजकीय भ्रमणको पूर्वसन्ध्यामा मोदीले गरेको ट्वीटलाई चासोपूर्वक हेरिएको छ । नेपाल आउनु अघिल्लो दिन आज गरेको ट्वीटमा मोदीले आफ्नो नेपाल भ्रमणले नेपालसँगको सम्बन्धलाई...

पुरा पढ्नुहोस