पुर्वमन्त्री पोखरेल श्रीलंकामा सम्मानित

पुर्व संस्कृती पर्यटन तथा नागयरिक उड्यन मन्त्री आनन्द पोखरेल ग्लोबल अवार्ड २०१८ बाट सम्मानित भएका छन् ।

श्रीलंकाको राजधानी कोलम्बोमा आंयोजित Global Parliamentarian Forum for Evaluation को प्रथम सम्मेलनमा श्रीलंकाका प्रधानमन्त्री बिक्रम सिंग् द्वारा पुर्व मन्त्री पोखरेललाई सो अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार