काठमाडौमा असिना पानी सेचत रहन आग्रह

काठमाडौ लागायत आसपासका जिल्लामा भिषण बर्षा सहित असिना परिरहेको छ । दिउँसो अत्यधिक गर्मि रहेको थियो । केहि दिन यता लगातार मौसममा बदलि भइरहको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार मौसममा आएको बदिली सामान्य र स्वभाविक प्रकृया भएनि हावाहुरी को पनि सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार