दुइतिहाइले गलाउन नसकेको एक बिद्रोही उपसचिव

नेपाल सरकार शिक्षा सोवा अन्तर्गतका उपसचिव इश्वरी पोखरेलले सरकारले गरेको कर्मचारी समायोजनलाई कथित समायोजन भन्दै त्यसलाई अस्विकार गर्ने उद्घोष गरेका छन् । सरकारले समायोजनका नाममा शिक्षा सेवाका कर्मचारी माथी घोर अन्याय र अपमान गरेको उनको आरोप छ । उपसचिव पोखरेलले अपमानजनक तरिकाले जवर्जस्ती लादिएको कर्मचारी समायोजनमा आफुले स्विकार नगर्ने बरु आफुलाई बर्खास्ती गर्न चुनौती दिएका छन् ।ओटीभी नेपाल सँगको विशेष कुराकानी मा उनले आफुलाई एक्लो पारेर नजरअन्दाज गर्न खोजीए आफु रक्तविज बनेर निस्किने समेत उद्घोष गरे । सरकारी रवैयाप्रति निकै आक्रामक रुपमा खनिएका पोखरेलले नेपालका घुसखोर भ्रष्ट कर्मचारीहरुको समेत पर्दाफास गरेका छन् ।

प्रस्तुत छ ओटीभी नेपालका लागि उपसचिव इश्वरी पोखरेल सँग शिवशक्ति आचार्यले गरेको भिडियो कुराकानी :

:

प्रतिक्रिया

सम्बन्धित समाचार