के साच्चै पत्रकार शुशील पाण्डेलाई ज्यान मार्ने धम्कि आएको हो ? यस्तो छ वास्तविकता

काठमाण्डौ- एभिन्युज टेलिभिजनका पत्रकार शुशील पाण्डेलाई ज्यान मार्ने धम्की दिएको भनिएका व्यक्ति समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य विष्णुजंग बस्नेत भएको खुलेको छ । पत्रकार पाण्डेलाई बस्नेतको मोवाईल फोनबाट ज्यान मार्ने धम्की आएको समाचारहरु वाहिरिए...

पुरा पढ्नुहोस
नीलकण्ठ उप्रेती भारतको राजदुत हुन नपाउने

काठमाडौं १८ साउन । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई राजदूत नियुक्तिका लागि गरिएको सिफारिस निष्क्रिय हुने अवस्थामा पुगेको छ। ३२ असारको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई भारत र उदयराज पाण्डेलाई मलेसियाका लागि राजदूतमा सिफारिस गरेको थियो। निर्णय...

पुरा पढ्नुहोस
राम प्रसाद अवस्थी र देवी घर्तिकोको तिज गीत ‘छम छम पाउजु’

काठमाडौँ – हिन्दु नारिहरुको महान चाड हरितालिका तीजलार्इ लक्षित गर्दै तीज गीतहरु सार्बजनिक गर्ने क्रममा खप्तड डिजिटलले निर्माण गरेको नयाँ भिडियो सार्बजनिक गरिएको छ । राम प्रसाद अवस्थी र देवी घर्तिकोको स्वरमा रहेको ‘छम छम...

पुरा पढ्नुहोस
प्रधानन्यायाधीश अनुमोदनमा एसएलसी प्रमाणपत्र तगारो

काठमाडौं १४ साउन । प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अनुमोदन गर्न संसदीय सुनुवाइ समिति उत्सुक छैन । यसअघि संसदीय सुनुवाइ औपचारिक प्रक्रियामा सीमित हुन्थ्यो र सुनुवाइकै दिन अनुमोदन पनि हुन्थ्यो । तर, यसपालि बिहीबार सुनुवाइ भए पनि निर्णय...

पुरा पढ्नुहोस
साढे ३३ किलो सुन तस्करी प्रकरणमा भेटिएनन् ‘ठूला माछा’

काठमाडौँ – अन्नपूर्ण पोष्ट दैनिकले साढे ३३ किलो सुन तस्करी प्रकरणमा ‘ठूला माछा’ नभेटिएको विषयलाई मुख्य समाचार बनाएर छापेको छ । गृहमन्त्री रामबहादुर थापाले जेठ २३ मा सुन तस्करीमा तीन तहका गिरोह भएको दावी गरेका...

पुरा पढ्नुहोस
कर्णाली विकास आयोग खारेज

साउन १०,काठमाडौँ कर्णाली विकाससम्बन्धी नीति तथा योजना बाउन गठित कर्णाली विकास आयोग खारेज हुने भएको छ । प्रधानमन्त्री कार्यालयले साउन महिनाको पहिलो दिनमै भाडामा लिएको जुम्लास्थित कार्यालय खाली गर्न निर्देशन गरेपछि आयोग नरहने निश्चित भएको...

पुरा पढ्नुहोस
तीन राज्यमन्त्रीको शपथ ग्रहण

साउन ९, महेन्द्रनगर- सरकार गठन भएको पाँच महिनापछि प्रदेश २ को सरकार विस्तार भएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले तीन राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । सरकारमा राष्ट्रिय...

पुरा पढ्नुहोस
महँगियो टेलिभिजन शुल्क !

साउन ७, काठमाडौँ- निशुल्क प्रसारण भईरहेको ५० देखि ६० च्यानल बन्द हुने । ५० हजार तिरिरहेका च्यालले ७ लाख तिर्नुपर्ने । मुल्य अभिबृद्धि करका कारण ईन्टरनेटको शुल्क महँगिएको एक साता नबित्दै सरकारले विदेशी टेलिभिजन च्यानलको अनुमति...

पुरा पढ्नुहोस
डुङ्गा दुर्घटनामा एकै परिवारका नौ व्यक्तिले ज्यान गुमाए

साउन ५, वासिङ्टन – अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा गत बिहीबार भएको डुङ्गा दुर्घटनामा एकै परिवारका नौ व्यक्तिको मृत्यु भएको छ । पर्यटक बोकेको यस डुङ्गा दुर्घटना हुँदा त्यसमा सवार रहेका १७ पर्यटकको मृत्यु...

पुरा पढ्नुहोस
छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

साउन ५, पोखरा – पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी १२ वटा सिसी क्यामरा जडान गरिएको छ । डेभिजफल क्लबको सक्रियतामा सिद्धार्थ राजमार्गको बराल फिडदेखि छोरेपाटन प्रहरी चौकी हुँदै बरको चौतारासम्म लगभग...

पुरा पढ्नुहोस