खेलकुद

‘सर्वनाम कप एस इइ बास्केटबल’मा एलआरआई र लुम्बिनी एकेडेमी बिजयी

  सर्वनाम कलेज को आयोजनामा सर्वनाम कप एस इ इ बास्केटबल टुर्नामेन्ट २०७६ मा ११ स्कोर ल्याइ ब्वाइज तर्फ एल आर आइ बिजयी भएको छ भने ७ स्कोर ल्याइ लभ्ली एन्जेल्स द्वितीय भएको छ ।...

पुरा पढ्नुहोस
प्रथम ‘केभीएस कप’ भव्य रुपमा सम्पन्न, पिस प्वाइन्टलाई उपाधी

  सिनामंगल स्थित काठमाडौ विनायक शिक्षालय केभीएसले आयोजना गरेको प्रथम केभीएस कप अन्तर विधालय स्तरिय छात्र फुटबल प्रतियोगीता भव्यता पुर्वक सम्पन्न भएको छ । ‘छिमेकी विधालयहरु सँगको सुमधुर सम्बन्ध निर्माण र प्रतिभावान खेलाडिहरुको उत्पादन’ भन्ने...

पुरा पढ्नुहोस
जेठ १५ देखि ‘केभीएस कप’ फुटबल हुने

  ‘विधालयहरु सँगको सुमधुर सम्बन्ध निर्माण गर्दै प्रतिभाशाली खेलाडीको उत्पादन’ भन्ने नारा सहित काठमाडौको गैरीगाउँ सिनामंगल स्थित काठमाडौँ विनायक शिक्षालय केभीएसको आयोजनामा अन्तर विधालय स्तरीय छात्र फुटबल प्रतियोगिता ‘केभीएस कप २०७६’ को आयोजना हुने भएको...

पुरा पढ्नुहोस
जाउलाखेलमा राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता

  काठमाडौं । न्यू जावालाखेल तेक्वान्दो डोजाङले आयोजना गरेको राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०७६ मा सितापाइला तेक्वान्दो डोजाङ्ग प्रथम भएको छ । उसले ५० हजार नगदसहित टफी हात पारेको छ । दोश्रो स्थान दिलिप स्मृति र...

पुरा पढ्नुहोस
नेपाल आउने बित्तिकै सन्दीपले भने यस्तो सत्रुलाई पनि नहोस्

आईपीएल खेलेर नेपाल फर्किएका सन्दीप लामिछानेले यात्रामा नमिठो अनुभव गर्नु पर्यो । खराब मौसमका कारण उनि चढेको जहाज १० फन्का आकाशमा घुमे पछि सन्दीपले आफ्नो सातो उडेको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरु...

पुरा पढ्नुहोस
आईपीएल खेलेर फर्केका सन्दीपको पहिलो प्रतिक्रिया यस्तो

नेपाली खेलाडी सन्दीप लामिछाने इन्डिएन प्रिमियर लिग (आईपीएल) खेलेर नेपाल फर्किएका छन् । भर्खरै नेपाल आइपुगेका लामिछानेले गएको वर्षभन्दा यो वर्ष उपलब्धीपूर्ण भएको बताएका छन् । आइतबार त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दिल्ली...

पुरा पढ्नुहोस
यस्ता देखिए सन्दीप आईपीएल खेलेर स्वदेश फर्किएपछि ….

१२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सहभागिता जनाएका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । सन्दीप आइतबार अपराह्न काठमाडौं आइपुगेका हुन् । आईपीएलमा सन्दीपको टोली दिल्ली क्यापिटल्स दोस्रो क्वालिफायर्समा चेन्नई...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय कराँतेमा नेपाल समूह विजेता, २० स्वर्ण पदक जित्यो

पटना – स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ । पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा मङ्गलबार राति सम्पन्न प्रतियोगिताका विभिन्न स्पर्धामा नेपालको कराँते डो मिसन...

पुरा पढ्नुहोस
आठौँ राष्ट्रिय खेलकूदमा आर्मीको आक्रमक प्रदर्शन कायमै

काठमाडौँ । प्रदेश नंं ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिन एक दिन बाँकी छँदा अङ्क तालिकामा विभागीय टोली त्रिभुवन आर्मी क्लबको अग्रता कायमै रहेको छ । आज १५ औँ दिनको खेल जारी...

पुरा पढ्नुहोस
आठौँ राष्ट्रिय खेलकूद: तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै दबदबा

काठमाडौँ । प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन् । आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै दबदबा कायम रहेको छ । राष्ट्रिय...

पुरा पढ्नुहोस