नायिका रिचा सिंह ठकुरी बिहेमा रक्सि पिउँदै नाच्न थालेपछि…(भिडियो)

काठमाडौँ – बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, एनि कुवर,गौरी मल्ल,राजेश ढुगानाको मुख्य अभिनय रहेको यो पागल मनको मार्यो, मार्यो मायाले मार्यो बोलको गीत युटयुब मार्फत सार्वजनिक गरिएको छ।

लब स्टोरी जनरामा निर्माण गरीएको चलचित्रको यो पागल मन लाई कल्याण अधिकारीले निर्माण तथा निर्देशन गरेका छन। यस चलचित्र असार २९ गते नेपाल भर रिलिज हुदै छ।

प्रतिक्रिया

सम्बन्धित समाचार