(धिताल चिरिच्याँट्ट) को नयाँ म्युजिक भिडियो बजारमा

रंगकर्मी कलाकार कृष्णप्रसाद धिताल (धिताल चिरिच्याँट्ट) ले आफनो तेस्रो गीतको म्युजिक भिडियो सुनमा सुती फलाम चोर्ने देश चिरिच्याँट्ट इन्टरटेन्मेन्ट नेपाल युटुबबाट सार्बजनिक गरेका छन् ।

विगत एक दशकदेखि हाँस्यब्यङग्य तथा नाटकमा सक्रिय धितालले राजनैतिक ब्यबस्था फेरिएपनि जनताको जिबन स्तर नफेरिएको , देशमा सम्भाबना हुदाहुदै बिदेश भौतारिनु परेको अबस्थाको चित्रण गितमा गरेका छन् । देश माफियाले चलाएका, भ्रष्टचार मौलाएको र यसको अन्त्य गर्ने र देशलाई सिस्टममा लाने देश प्रेमी निरकुश त आबश्यकता भएकै हो कि भन्ने आशँका गितमा ब्यतm गरेका छन् । देशमा बहुमतको सरकार हुदा समेत बिकास भन्दा पनि जोक मात्र सुन्नु गरेको प्रति तिखो ब्यङग्य प्रहार गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार