गलत कुराको भण्डाफोर गरेरै छोड्छु :डा केसी

राजनितिक विश्लेषक डा सुरेन्द्र केसीले दुई थप्पड खान परेपनी गलत कुराको भण्डाफोर गर्न नछोड्ने बताएका छन् । ओटिभी नेपाल सँग कुराकानी गर्दै डा केसीले ठुला मिडियाले आफुलाई बोल्न नदिएको तर पछिल्लो समय विकास भएका अनलाइन मिडियाकै कारण आफुले आफ्नो आवाज जनता सम्म लैजान सकिरहेको बताए । कहिलेकाँही सोसल मिडियाले पनि बिक्ने म्याटर मात्र खोजीदिनाले आफुले जनता माझ लान खोजेको कुरा मजाले लान नपाएको गनासो गरे ।

पत्रकार देखी नेता सबैलाई कडा रुपमा प्रस्तुत भएका डा केसी सँगको भिडियो कुराकानी

प्रतिक्रिया

सम्बन्धित समाचार