मेरो कारण जुम्लाबासी करोडपती बने :दुर्गा प्रसाई

कुनै समय केपी ओली र पुप्पकमल दाहाललाई घरमै बोलाएर मार्सी चामलको खानाले आतिथ्यता गराएका व्यबसायी दुर्गा प्रसाइले आफ्नो कारणले जुम्लामा करौडौ रकम भित्रिएको दावी गरेका छन् । ओटीभी नेपाल डटकम सँगको कुराकानीका क्रममा प्रसाइले मार्सी चामलको बिक्री आफ्नो कारणले बढेको बताए । साथै उनले गोविन्द केसी प्रति पनि कटाक्ष गरेका छन् । कसैलाई निशुल्क मेडिकल शिक्षा पढाउँन मन छ भने गोविन्द केसि आफैले धर जग्गा धितो राखेर पढाए हुन्छ नी भन्दै प्रहार गरेका छन् । आफुँ सँग ५ अर्बको सम्पत्ती रहेको भन्दै उनले सरकारले माग्यो भने सबै सरकारका नाममा दिन तयार रहेको पनि ओपन च्यालेन्ज गरेका छन् ।

अन्तवार्ताका क्रममा निकै आक्रोशित तरिकाले प्रस्तुत भएका प्रसाई सँग ओटीभी नेपालले गरेको भिडियो कुराकानी यस्तो छ :

प्रतिक्रिया

सम्बन्धित समाचार