ईपिजी प्रतिवेदन : नेपाल–भारत सम्बन्धमा कोशेढुँगा

असार १७, काठमाडौं – नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहका नेपाल तर्फका संयोजक डा. भेषबहादुर थापाले ईपिजीको संयुक्त प्रतिवेदनले द्धिपक्षीय सम्बन्ध नयाँ उचाईमा पुगेको दाबी गरेका छन् ।

ईपिजीको हिजोको बैठकले संयुक्त प्रतिवेदन पारित गरेको छ । बैठकले दुवै पक्षको सहमतिले नै प्रतिवेदन तयार पारेको हो । उक्त प्रतिवेदनमा के के छ भन्ने विषयमा पत्रकार ऋषि धमलाले हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम धमलाको हमलामा संयोजक थापासँग विशेष कुराकानी गरेका छन् ।

उनले संयुक्त प्रतिवेदन नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीहरुको भावना अनुसार नै आएको विश्वास दिलाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार