यी ३ राशी भएका पुरुषहरुसँगको सम्बन्ध महिला सँग सबैभन्दा खराब

हरेक मानिसहरुको सोचाई विवाहपछि सबैको सम्बन्ध बलियो हुन्छ भन्ने नै हुन्छ । तर सबैको हकमा यो गलत हुन्छ । किनभने ज्योतिशी शास्त्रका अनुसार आफ्नो राशीले पनि विवाहपछिको सम्बन्ध कस्तो बनाउने भन्ने कुरा थाहा हुन्छ । त्यसैले आज हामी महिलाहरुको लागी कुन राशी भएका पुरुषहरुसँग विवाह गर्दा राम्रो दाम्पतीय जीवन चल्दैन् भन्ने विषयमा कुरा गदै छौ । हेर्नुस् महिलाहरुको यी ३ राशी भएका पुरुषहरु सबैभन्दा खराब ।

 

मीन राशी
यो राशीभएका पुरुषहरुसँग विहे गर्नु महिलाहरुको लागी राम्रो मानिदैन् । किनभने यो राशी भएका पुरुषहरु श्रीमतीसँग रिसाउन र काममा खोट लगाउन खप्पिस हुन्छन् । जसलाई श्रीमतीले गरेको कुनै काम पनि चित नबुझने हुन्छ । त्यस्तै धेरै शंकालु पनि हुन्छन् ।

कन्या राशी
ज्योतिशी शास्त्र अनुसार कन्या राशी हुने पुरुषहरु धेरै बुद्धिमान र इमान्दार मानिए पनि यिनीहरु आफ्नो श्रीमतीलाई नियन्त्रणमा राख्ने हुन्छन् । यो राशी भएका पुरुषहरुले श्रीमतीलाई धेरै मानसिक र शारिरिक पिडा दिने गर्दछन् । त्यस्तै श्रीमतीमाथि धेरै शंका गर्ने पनि हुन्छन् । तर पारिवार र समाजमा भने धेरै राम्रा हुन्छन् ।

वृष राशी
यो राशी हुने पुरुषहरु पनि शान्त र इमान्दार स्वाभावका हुने भएतापनि श्रीमतीहरुको हकमा सबैभन्दा खराब हुन्छन् । किनभने वृष राशी भएका पुरुषहरु श्रीमतीको धेरै आलोचना गर्ने ,समय नदिने , बोलेको मन नपराउने स्वभावका हुन्छन् । त्यसैले यस राशी भएकाहरुलाई श्रीमतीलाई दुख दिने राशी पनि भनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार