प्रधानमन्त्रीलाई बुटवलमा कालो झण्डा

जीतगढी महोत्सवमा सहभागीहुन बुटवल पुगको प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलमा एक व्यक्तिले कालोझण्डा देखाएका छन् ।
महात्सवमा ओलीले सम्बोधन गरिरहँदा रुद्रप्रसाद घिमिरे नाम गरेको व्यक्ति कालो झण्डा देखाएका हन् ।

घिमिरेलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ । उनले किन काल झण्डा देखाए भन्ने खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार