नेकपाको ७७ वटै जिल्लाको अध्यक्ष र सचिवमा सहमति जुट्यो

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार बालुवाटारमा बसेको बैठकले अध्यक्ष र सचिवको टुंगो लगाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार