भण्डारीले लगाए गृहमन्त्री माथी गम्भिर आरोप, देश बेच्न लागेको खुलासा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता साध्यबहादुर भण्डारीले विदेशिलाई नागरिकता बाँढेर देश बेच्ने ग्राइण्ड डिजाइन सुरु भएको बताएका छन् । बर्तमान गृह मन्त्री रामबहादुर थापा बादल नेपाली लेण्डुप दोर्जे भएको ठोकुवा गर्दै भण्डारीले उनलाई त्यहाँ बाट थुतेर जनताको कठघरामा ल्याइछोड्ने चेतावनी दिए । ओटीभी नेपाल डट कमको ओटीभी विशेषमा कुराकानी गर्दै उनले नागरिकता विधयक मार्फत अन्तत कसरी नेपाललाई सिक्कीमीकरण गरिँदैछ भन्ने कुराको पर्दाफास गरेका छन् ।

प्रस्तुत छ ओटीभी नेपालका लागी नेकपाका नेता साध्यबहादुर भण्डारीसँग शिवशक्ति आचार्यले गरेको भिडियो कुराकानी

प्रतिक्रिया

सम्बन्धित समाचार