अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नासुविरुद्ध मुद्दा दायर

असार ५, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका नासु जुनश सापकोटाविरुद्ध सेवाग्राहीसँग घुस लिएको आरोपमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नासु सापकोटाले कम्पनी नवीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु १० हजार घुस लिएको अभियोगमा केही दिन पहिले पक्राउ गरिएको थियो । आयोगले उनीविरुद्ध कैद सजाय र बिगो असुल गर्न माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार