स्याटेलाइट प्रक्षेपण पछि संचार मन्त्रीको यस्तो प्रतिक्रिया

अमेरीकाको भर्जिनियाबाट नेपालको पहिलो भु- उपग्रग ‘नेपाली स्याट १’ को सफल प्रक्षेपण भएको भन्दै संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले खुसि व्यक्त गरेका छन् । आज बिहान नेपाली समय अनुसार २ बजेर ३१ मिनेटमा भर्जिनियाबाट नेपाली स्याटेलाइटको प्रक्षेपण भए सँगै विभागिय मन्त्री बास्कोटाले अब नेपाल पनी स्याटेलाईट प्रक्षेपण गर्ने मुलुकको सुचिमा थपिएको भन्दै यसको निर्माण देखि प्रक्षेपण सम्म संलग्न सबैलाई बधाई र धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार