कस्तो हुन्छ आजको देशभरको मौसम?

केहि दिन देखि लगातार मौसम बदली रहेर जनजीवन कष्टकर भए पनि आज भने देशका पहाडी भूभागहरुमा मात्र आंशिकदेखि सामान्य बदली रहने बाँकी भूभागमाभने मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अपरान्हपछि वा साँझपख पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार