शालिकरामको भिडियो हेरेपछि के भने रविले ?

पत्रकार शालिकराम पुडासैनीको भिडियो सुसाइटनोट सार्वजनिक भएको छ । केहिबेर अगाडि नेपाल आजले सार्वजनिक गरेको भिडियोले ठुलो तरंग पैदा भएको छ । भिडियोमा रविनै हत्यारा भएको शालिकरामले बताएका छन् । भिडियो सार्वजनिक भएको केहि मिनेटमानै यस विषयमा प्रतिक्रिया दिँदै रवि लामिछानेले शालिकराम भाइ ठुलो भ्रममा रहेको बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै लामिछानले केहिबेरमा सबैकुरा खुलस्त पार्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार