विश्वकप खेल्ने नेपालको सपनामा लाग्यो पूर्णविराम, १ रनले भयो सपना चकनाचुर !

काठमाडौं । नेपालले २०२० को यू–१९ विश्वकप क्रिकेट खेल्ने सपना चकनाचुर भएको छ । मलेसियामा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वर्षाले प्रभावित खेलमा यूएईसँग व्यहोरेको एक रनको हार नेपाललाई घातक बनेको हो ।

प्रतियोगिताको अफ्नो अन्तिम खेलमा नेपालले कुवेतले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको छ । तर, अको खेलमा यूएईले ओमानमाथि १० विकेटको शानदार जित हात पारेको छ । यससँगै ५ खेलबाट १० अंक जोडेको यूएई विश्वकपमा छनोट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार