‘सर्वनाम कप एस इइ बास्केटबल’मा एलआरआई र लुम्बिनी एकेडेमी बिजयी

 

सर्वनाम कलेज को आयोजनामा सर्वनाम कप एस इ इ बास्केटबल टुर्नामेन्ट २०७६ मा ११ स्कोर ल्याइ ब्वाइज तर्फ एल आर आइ बिजयी भएको छ भने ७ स्कोर ल्याइ लभ्ली एन्जेल्स द्वितीय भएको छ । यसै गरि गर्ल्स तर्फ १० स्कोर प्राप्त गरि लुम्बिनी एकेडेमीले प्रथम स्थान हासिल गर्न सफल भएको छ यसै गरि ५ स्कोर बटुल्दै इनसाइट भिजन द्वितीय भएको छ ।

उक्त कार्यक्रममा उपाधी सहित प्रथमले १०००० हजार नगद र द्वितीयले ५००० पुरस्कार प्राप्त गरेका छन । पुरस्कार बितरण समारोहमा बोल्दै आगामी सस्करण परिमार्जित र परिस्कृत गर्दै अगाडी बढ्ने बताए । कार्यक्रमको प्रमुख अतिथि प्याब्सन काठमाडौं अध्यक्ष हरिकृष्ण श्रेष्ठको आतिथ्यतामा भएको थियो

प्रतिक्रिया

सम्बन्धित समाचार