हिन्दुनारिहरुको महान चाडको अवसरमा रुचि र सुजाताको तीज गीत “रातो सारी”को भिडियो सार्बजनिक

काठमाडौँ – हिन्दु नारि हरुको महान चाड हरितालिका तीजको गीतहरुको भिडियो धमाधम सार्बजनिक हुने क्रम सुरु भएको छ। यसै क्रममा रुचि घिमिरे र सुजाता केसीको स्वरमा रहेको तीज गीत रातो सारी भिडियो सार्बजनिक गरिएको छ ।

बि.बि.थापाको शब्द रहेको गीतमा दिपक रमणको संगीत रहेको छ । बिरेन्द्र भाट विपिनले छायांकन गरेको भिडियोलाइ किरण गिरीले सम्पादन गरेका हुन् । दिपक रमणले निर्देशन गरेको भिडियो लाइ राज कुमार महर्जनले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार