प्रियंका र सुमनको अभिनयमा “के भनि बोलाऊँ” सार्वजनिक (भिडियो)

काठमाडौँ – दिवाकर खड्काको “के भनि बोलाऊँ” गीतको भिडियो सार्वजनिक भएको छ । निर्मलकुमार बरालको शब्द र सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

मिना लामाले निर्देशन गरेको गीतको भिडियोमा सुमन लामा र प्रियंका लामालाई फिचरिङ गरिएको छ । वीरेन्द्र भाट ‘विपिन’को छायाँकन, किरण गिरीको सम्पादन रहेको गीतको भिडियोलाई राजकुमार महर्जनले निर्माण गरेका हुन् । भिडियोलाई व्हाइट पिगन मिडियाले युट्युव मार्फत सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार